पशुपतिक्षेत्रको चौथो बृहत् गुरुयोजना तयार

काठमाडौं । पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको जानकारी गराइयो । कार्यक्रममा संस्कृति, पर्यटन … Continue reading पशुपतिक्षेत्रको चौथो बृहत् गुरुयोजना तयार